बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीको रहेको पुष्टि

दार्चुला । बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ ।

त्यहाँको प्रहरीले शव रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर १२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो ।

ओली गएको अप्रिल २१ तारिखदेखि सम्पर्कविहीन भएपछि उहाँ अध्ययनरत क्याम्पसका विद्यार्थीले प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?