षड्यन्त्रपूर्ण निर्णय आएको छ, सबैखाले लडाइँ लड्छौँ : खड्का

दार्चुला । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले आफूहरूले सबैखाले लडाइँ लड्ने बताउनुभएको छ । शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि खड्काले यस्तो बताउनुभएको हो ।

‘नेपाली कांग्रेसको विधानविपरीत निर्णय आएको छ । यो पूर्ण रूपमा षड्यन्त्रपूर्ण निर्णय आएको छ,’ उहाँले भन्नुभयो।

उहाँले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने बताउनुभयो । ‘वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्छौँ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?