मालिकार्जुनका मुखिया धामीको निधनमा दुई दिन शोक विदा

दार्चुला । राष्ट्रकै सात धाम मध्येको एक मालिकार्जुन धामका मुखिया एंव मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रे सिंह धामीको निधनमा मालिकार्जुन गाउँपलिका र शैल्यशिखर नगरपालिकाले २ दिन शोक विदा दिएका छन ।

मालिकार्जुन मा वि मडका विद्यालय व्यवस्थापन समित र मालिकार्जुन विकास समितीका समेत अध्यक्ष रहेका उहाँको आज (सोमबार) बिहान ५ बजे ७८ बर्षको उमेरमा एक्कसी निधन भएको थियो ।

धामीको निधमा जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले सोमबार र मंगलबार २ दिन शोक विदा दिने निणर्य गरेका हुन ।

No description available.

धामीको आज मालिकार्जुनमा शोक सभा गरिने र भोली मंगलबार अन्तेष्टी गरिनेमालिकार्जुन विकास समितीका सचिव जनक सिंह धामीले जानकारी दिनुभयो ।

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?