दार्चुला । कोरोना भाइरस (कोभीड–१९) विरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि शुरू भएको छ। दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने कार्यक्रम छ।
सोहि कार्यक्रम अन्तरगत दार्चुलामा पनि आज विहानै बाट ९ वटै स्थनीयतहका ७८ वटा खोप केन्दै बाट ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका सबै खोप केन्द्रमा खोप लगाउन आउने जेष्ठ नागरिकहरुको उत्साहजन सभागीता रहेको छ ।










तस्वीर : मालिकार्जुन स्वास्थ्य चौकी दार्चुला र डाडाकोट स्वास्थ्य चौकी प्रमुख महेश पार्कीको फेशबुकबाट





प्रतिक्रिया