नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

दार्चुला । बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ भेरियन्ट भाइरस देखा परेको पुष्टि भएको छ। दुई पुरुष र एक महिलामा उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्नलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो।

पाँच जनामध्ये तीन जनामा भेरियन्ट भाइरस देखिएको हो। २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ आएको छ। ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?