दार्चुला । दार्चुलाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार (आज) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मार्मा गाउँपालिकाका थप तीन जनामा कोरोना भाईरस संक्रमण पष्टि भएको हो ।
यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय ९७ पुगेको छ ।




