एशियन लाइफ इन्स्योरेन्सको १८ औँ वार्षिकोत्सवः अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दार्चुला । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दार्चुला शाखाले व्यास गाउँपालिकाको तिंकरस्थित मोती महिला संघ आधारभूत विद्यालयका २० जना अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा टेवा पुर्याउने उद्देश्यले कापी, कलम लगायतका सामग्री वितरण गरिएको एशियन लाइफ इन्स्योरेन्स दार्चुलाका शाखा प्रमुख लक्ष्मण जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?