घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

दार्चुला । गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनका घाइतेलाई भेटेका छन्।

उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन्। चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

घाइतेहरूलाई पूर्वसांसद डाक्टर सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन्। निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डाक्टर शर्माप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?