३४ औँ राष्ट्रिय भलिबलमा बैतडीका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित

दार्चुला । वीरेन्द्रनगरमा बिहीबार सम्पन्न ३४ औँ राष्ट्रिय भलिवल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रविन चन्द ठकुरी घोषित भएका छन् ।

नेपाल पुलिस क्लबका चन्दले सर्वोत्कृष्टको ट्रफिसँगै नगद पुरस्कार प्राप्त गरेका हुन्।

रविनले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने बाहिर दर्शकबाट पनि हुटिङ र हौसल्ला पाइरहेका थिए । प्रतियोगिता आफ्नो पक्षमा पार्न चन्दको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

यसैगरी, उत्कृष्ट खेलाडी पुलिस क्लवकै चन्द्र कुँवर, उदियमान खेलाडी पहल गहतराज घोषित भएका छन् ।

यसैगरी, बेस्ट ब्लकर पुलिस क्लवकै रविन नगरकोटी, बेस्ट स्पाइकर एपिएफका हेमन्त मल्ल, बेस्ट सर्भर गण्डकीका जीवन सुनार, बेस्ट लिब्रो पुलिस क्लबका भीम गाह र बेस्टक सेटर पुलिस क्लवकै यम राना मगर घोषित भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?