दार्चुला । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
नेपालमा २७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये ३७ संक्रमित पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । दुइ जनाकाे मृत्यु भएकाे छ ।