बझाङमा एक पुरुष मृत अवस्थामा फेला

दार्चुला । बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बित्थडचिर गाउँपालिका–५ धामीगाँउ चिल्लापानी स्थित सोही ठाउँ बस्ने ३५ वर्षीय किशन धामी सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?