दार्चुला । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डल आज विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि करारमा १४३ दर्ता अधिकारीको दरखास्त आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा भनिइएको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट www.hib.gov.npमा उपलब्ध छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?