दार्चुला । सुदूरपश्चिम प्रदेशमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रवार प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना संक्रमण पुष्टि भएको जनाएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा सुदूरपश्चिममा प्रदेशमा २१ जनामा कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?