दार्चुला । हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ ।

लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ ।

१ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?