दार्चुला । नेपाली कांग्रेसले दार्चुलाबाट धर्मानन्द जोशीलाई प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार बनाएको छ । जिल्ला समितिबाट उम्मेदवारको लागि ४ जनाको नाम सिफारिस गरिएकोमा केन्द्रले जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?