दार्चुलामा कांग्रेसबाट धर्मानन्द जोशी उम्मेदवार

दार्चुला । नेपाली कांग्रेसले दार्चुलाबाट धर्मानन्द जोशीलाई प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार बनाएको छ । जिल्ला समितिबाट उम्मेदवारको लागि ४ जनाको नाम सिफारिस गरिएकोमा केन्द्रले जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?