दार्चुला । अपिहिमाल गाउँपालिकाका सितोला, पाथा, सिती र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिएको छ।

भौगोलिक दुर्गमता र सडक यातायातको अभावका कारण ती मतदान केन्द्रबाट मतपेटिका हवाईमार्गबाट सदरमुकाम ल्याइएको हो।

सुरक्षित रूपमा मतपेटिका ढुवानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?