दार्चुला। काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ ।
महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।
बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ ।
(यसअघि यहि लिंकमा प्रकाशित समाचार श्रोतलाई विश्वास गर्दा भुलवश गलत हुन गएकाले सच्याइएको छ ।)
ईमेजखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया