दार्चुला । सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार आज एकै दिन प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले १२७ जनाको स्वास्थ्य परिक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोेरोना संक्रमण देखापरेको हो ।

पछिल्लो समय सुदूरपश्चिममा फेरी कोरोना संक्रमणदर बढ्न थालेको छ। सुदूरपश्चिममा गत शुक्रवार पनि ७ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?