सुनसरी । नेकपा एमाले विभाजन भए लगतै प्रदेश १ मा सरकार परिवर्तनको भएको छ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । उहाँले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

निवर्तमान मुख्यमन्त्री शेयरधन राईले राजीनामा दिएसँग आचार्य मुख्यमन्त्री बन्नुभएको हो । आजै बसेको प्रदेश १ एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलनको नेता चयन गरेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?