दार्चुला : दार्चुलाका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ ।

मंगलबार जिल्लाका ६१ वटै वडामा अधिवेशन भएको काग्रेश दार्चुलाले जनाएको छ । ६१ मध्ये ५० भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन भएको स्रोतले जनाएको छ भने शैल्यसिखर नगरपालिका वडा नम्बर ९ र लेकम गाउँपालिका वडा नम्बर ४ लगायत केही वडामा निर्वाचन गरी नेतृत्यव चयन गरिएको कांग्रेस दार्चुलाले जनाएको छ ।

बाकि ९ वटा वडामा सहमतिको प्रयास भइरहेको र सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?