दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति  रनिङ सिल्ड प्रतियोगिताको भव्य उद्धघाटन गरिएको छ ।

नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षता एंव जिल्ला समन्वय समिती प्रमुख महादेब बडूको आतिथ्यतामा प्रतियोगिताको उद्धघाटन गरिएको नौगाडबाट लोकदर्पण समाचारदाता नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजनामा वडा नम्बर–३ स्थित गणेश विनायक मावि सिप्टीमा प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । आज सम्पन्न १० वटा खेलहरुमा लटिनाथ मावि खार चार स्वर्ण, दुई रजत र एक कास्य सहित अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?