दार्चुला । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2026, All rights reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd
प्रतिक्रिया