दार्चुला । धाना जोशी धारणा र भानुभक्त जोशीको स्वरमा देउडा गीत छैन माया घटाएको सार्वजनीक भएको छ । गीतमा धाना र भानुभक्तकै शब्द तथा संगीत रहेको छ । योगेन्द्र राज जोशीको प्रस्तुती रहेको गीतलाई बीग परिबेसले रेर्कडिंग गरेको हो ।

निरन्तर मिडियाले सार्वजनीक गरेको देउडा गीतले सार्वजनीक भएको छोटो समयमै चर्चा पाउन सुरु गरेको छ । खासगरी देउडा गीत सुदुरपश्चिममा लोकप्रिय रहने गर्छन् । यसबीच सुदुरपश्चिमेली स्रोतालाई प्राथमिकतामा राख्दै गायिका धाना जोशीको पहिलो कोसेलीका रुपमा रहेको देउडा गीत छैन् माया घटाएकोले पनि चर्चा पाउन सुरु गरेको हो ।

हेर्नुहोस् म्युजिकल भिडियो

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?