दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सौगान्ना आधारभूत स्वास्थ्य इकाईलाइ बेबी वार्मर मेसिन हस्तान्तरण गरिएको छ ।

बुधवार (हिजो) एक कार्यक्रमका बिच स्वास्थ्य इकाईलाइ उक्त मेसिन हस्तान्तरण गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक एंव ज्योती विकास बैंकको आर्थिक सहयोगमा इकाईलाइ उक्त मेसिन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

आविष्कार केन्द्र र ज्योती विकास बैंकको सहयोगमा दार्चुलाका विभिन्न क्षेत्रका ग्रामीण स्वास्थ्य केन्द्रहरुमा बेबी वार्मर उपकरण हस्तान्तरण भइरहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?