दार्चुलाको अपिहिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प

दार्चुला । दार्चुलाको अपिहिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प गएको छ ।

बिहिवार बेलुकी ५ बजेर ४ मिनेटमा जिल्लाको अपिहिमाल गाउँपालिका आसपास क्षेत्रमा केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?