दार्चुला । बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका छन् ।

कोरोना संकटका कारण थपिएका सहित विश्वमा गरिबीको रेखामुनी पुग्ने बालबालिकाको संख्या करिब १ अर्ब २० करोड पुगेको जनाइएको छ ।

युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनको ताजा प्रतिवेदनका अनुसार कोरोनाका कारण करोडौं बालबालिका गरिब भएका छने भने पहिले नै गरिब बालबालिकाको अवस्था अझ दयनीय भएको छ ।

अध्ययन अनुसार महामारी र लकडाउनका कारण यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । युनिसेफले अबको समयमा स्थिति थप बिग्रन सक्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?