डडेल्धुरामा नहरको पानीमा एक जना मृत फेला

दार्चुला । डडेल्धुरामा नहरको पानीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर –३ जाजर स्थित सुर्नयागाडको नहरको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीय अर्जुन रावल आइतवार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रावलको मृत्युको कारण नखुलेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?