पहाडमा आंशिक बदली, तराईमा आज हुस्सु र कुहिरो

दार्चुला । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि हिजोजस्तै पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दार्चुला सहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा पनी आज हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?