दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएका छन् । गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ अनिल पौडेललाई दार्चुला जिल्ला प्रशासन कार्यालयको प्रजिअको जिम्मेवारी सुम्पिएको छ ।
दार्चुलाका हालका प्रजिअ यज्ञराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।





प्रतिक्रिया