दार्चुला । बैतडी क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेश सभासदस्य लीलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँले आफुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

उहालेँ कोरोना संक्रमण पुष्टि भए संगै आफु होम आईसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?