डडेल्धुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । डडेल्धुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका-९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो। धामीको ह्टवानी जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?