कैलालीमा करेन्ट लागेर एक महिलाको ज्या*न गयो

दार्चुला । कैलालीको धनगढीकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ३० वर्षकी नन्दकला विकको बुधवार साँझ करेन्ट लागेर मृत्यु भएको हो। निजलाई आफ्नै घर अगाडी नल्कामा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?