दार्चुला । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । यही प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले सो सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?