डोटीमा करेन्ट लागेर एक युवकको मृत्यु

दार्चुला । डोटीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

डोटीको जोरायल गाउँपालिका–६ गापर बस्ने २८ वर्षीय खेम साउँद करेन्ट लागेर मंगलवार मृत्यु भएको हो। आफ्नै कोठामा बिजुलीको तार सर्ट भई करेन्ट लागेर गम्भिर घाईते भएका साउँदको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?