दार्चुलाका प्रेमदत्त जोशी कञ्चनपुरबाट बेपत्ता

दार्चुला । दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका–४ बिद्यानगर टोलका अन्दाजी ५५ वर्षीय जादु भनेर चिनिने प्रेमदत्त जोशी तीन दिन देखि सम्पर्क बिहिन भएका छन्। मानसिक सन्तुलन बिग्रेका जोशी यहि कार्तिक २२ गते भतिजा सँग उपचारका लागि कञ्चनपुर (महेन्द्रनगर) गएको बताइएको छ ।

२२ गते बिहान महेन्द्रनगर पुगेका जोशी २३ गतेबाट अहिले सम्म सम्पर्कमा नआएको उहाँका भतिजा प्रेमदत्त जोशीले बताउनुभयो । जोशीलाई कहि कतै कसैले भेट्टाएमा नजिकको प्रहरी कार्यालय तथा ९८४८८४०५८३ को नम्बरमा सम्पर्क गरिदिन उहाँका आफ्न्तले आग्रह गरेका छन् । खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?