दार्चुलाको महाकाली नगरपालिकाको १५ औं नगरसभा उद्घाटन

दार्चुला ।दार्चुलाको महाकाली नगरपालिकाको हिउँदे अधिवशन तथा १५ नगरसभा उद्घाटन भएको छ।

शुक्रबार नगरप्रमुख नर सिंह चैसिरको अध्यक्षमा १५औं नगरसभा उद्घाटन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर सिंह बडालले जानकारी दिनुभयो । आजबाट सुरु भएको १५ नगरसभामा विभिन्न विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?