पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

दार्चुला । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ । हृदयाघात भएपछि पूर्वयुवराज शाहलाई हिजो बेलुका थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई केही दिन अस्पतालमै राखिने चिकित्सकले बताएका छन् । अहिले उहाँको अवस्था खतरामुक्त रहेको छ ।

शाहलाई चौथो पटक हृदयाघात भएको हो । यसअघि उहाँलाई सन् २००७, २०१३ र २०१९ मा हृदयाघात भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?