लटिनाथ आवि अम्कुरको व्यवस्थापन समिति अध्यक्षमा हरिदत्त जोशी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ आधारभूत विद्यालय अम्कुरको अभिभावक भेला सम्पन्न भएको छ ।

भेलाबाट सर्वसहमत रुपमा हरिदत्त जोशीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य शंकर दत्त जोशीले जानकारी दिनुभयो । त्यस्तै भेलाबाट अनिता जोशीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक समिति गठन गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?