कृष्ण मावि लालीमा कक्षा १२ का विद्यार्थीहरुको विदाइ

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण माध्यमिक विद्यालय लालीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुको विदाइ गरिएको छ ।

शुक्रवार (आज) विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना सहित विदाइ गरिएको विद्यालयका प्रध्यानाध्यापक हरिभक्त नाथले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?