लेकमको मैखोली-बगौरा सडकखण्डमा निर्माण कार्य जारी, बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

दार्चुला । दार्चुलाको गोकुलेश्वर-लाली सडकखण्ड अन्र्तरगत लेकम गाउँपालिकाको वडा नम्बर ५ मैखोली कोलु देखि वडा नम्बर ४ को बगौरा सम्म २० दिन यातायातका साधनहरु आवतजावतमा रोक लगाइएको छ ।

उक्त क्षेत्रमा सडक निर्माणकार्य भइरहेकाले चैत्र २६ गते (आज) बाट २०८२ बैशाख १५ गतेसम्म यातायातका साधन आवतजावतमा रोक लगाइएको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर बोगटीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सडक निर्माणका क्रममा बैकल्पिक मार्गको प्रयोग गर्न सरोकारवालाहरुलाई सूचित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?