दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा आईतबार भिरबाट खसेर घाईते भएकी ६० बर्षिया झुम्तीदेवी धामीको सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचाना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

खर काटने क्रममा गम्भीर घाईते धामीको  उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस : रानिशिखर स्वास्थ्यचौकीको बेजोग, बिरामी बोक्न स्टेचर समेत पाइएन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?