दार्चुला । आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रीकेट संघ क्यानले विश्वकपअघि नेपालले खेल्ने अभ्यास खेलहरु सार्वजनिक गरेको हो ।

नेपालले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ संग अभ्यास खेल खेल्नेछ । त्यसपछी जनवरी २९ र ३१ मा भारतमा दुई अभ्यास खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?