दार्चुला । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित हुनुभएको छ। अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको बताइएको छ।

स्रोतका अनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसालको नाम फाइनल भइसकेको छ। त्यस्तै, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाम सर्वसम्मति भएको छ। सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) को नाम फाइनल भएको छ।

अहिले सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची घोषणा भइरहेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?