बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङ । बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका– ११ धामीलेककी २८ वर्षीया महेश्वरी जोशी रहेका छन् ।

हिजो साँझ घाँस काटिरहेको बेला लडेर गम्भीर घाइते भएकी जोशीको उपचारको क्रममा जिल्ला अस्पताल बझाङमा बिहीबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?