मार्माको वडा नम्बर १ मा रिउले धामीको अध्यक्षतामा एमालेको ३१ सदस्यिय कमिटी गठन

दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । रिउले धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो । उपाध्यक्षमा देवसिंह ठगुन्ना, सचिव पूर्ण बोहरा, उपसचिव अम्मरा ठगुन्ना र गणेश सिंह धामी रहने गरी ३१ सदस्य वडा कमिटी गठन गरिएको जोशीले बताउनुभयो ।

मार्मा गाउँकमिटी इन्चार्ज एवं जिल्ला कमिटी सचिवालय सदस्य देवसिंह महरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको वडा अधिवेसनमा जिल्ला कमिटी सचिवालय सदस्य अकबर सिंह ठगुन्नाको विशिष्ट आतिथ्यता रहेको थियो । दार्चुलाका नौँ वटै स्थानीय तहका विभिन्न वडाहरुमा शनिबार नेकपा एमालेले वडा अधिवेसन सम्पन्न गरेको छ ।

सायद 1 व्यक्ति तथा  '父 T नेकपा एमालेको एकता जोगाओं कम्युनिष्ट आन्दोलनको रक्षा गरौं नेपाल कम्युनिष्ट पार्टि (एमाले) 9 नं. वडा कमिटी प्रथम अधिवेशन मार्मा, दार्चुला कार्तिक २०७८ आयोजक:- नेपाल कम्युनिष्ट पार्टि (एमाले) न. वडा कमिटी मार्मा दार्चुला' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद १० जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?