प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा

दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि आज साँझ नर्भिक अस्पताल पुगेका छन्।

प्रधानमन्त्रीका प्रेम संयोजक सूर्यकिरण शर्माले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक पुगेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई छाती नजिक अप्ठेरो महसुस भएपछि अस्पतालमा जाँचका लागि पुगेका बताइएको छ। त्यहाँ मुटुको एन्जिओग्राम गरिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?