गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किए

दार्चुला । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । उनि चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।

बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँचदिने उपचार पश्चात श्रेष्ठ स्वदेश फर्किएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?