दार्चुला । राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन्। कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै एमालेकी घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।
मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।
घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको साथ थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया