दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन डिलाशैनी गाउँपालिकाको तेस्रो गाउँ अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
अधिवेशनबाट चन्द्रदेव भट्टको आध्यक्षतामा १९ सदस्यीय समिति चयन गरिएको छ । अधिवेशनमा शिक्षक संगठनका पदाधिकारी, सदस्यसंगै शुभेच्छुक अतिथिहरूको सहभागीता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया